शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

हार्दिक आमन्त्रणा

हार्दिक आमन्त्रणा

  • Naveen Sanchar

  • मङ्लबार, असार २६, २०८१

  • 526
    Views
हार्दिक आमन्त्रणा

नारद आचार्य सुदामा अमेरिका

संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिय राज्य अन्तर्गत ह्यारिस्बर्ग शहरमा रनजित गजमेर उत्सव समारोह को भव्य तयारी भइरहेको छ। यो विशुद्ध  साङ्गेतिक कार्यक्रमको आयोजक Bhutanese Nepali Artists In Central Pennsylvania रहेको कुरा सर्वविदित नै छ॥  संगीतका मूर्द्धन्य सर्जक स्रष्टा श्रीरनजित गजमेरज्यु लाई ‘साङ्गीतिक’ सम्मान रहनेछ ।

१३ जुलाई २०२४- शनिवारको दिन यहाँको गरिमामय उपस्थितको लागी हार्दिक आमन्त्रण गर्दछ।

Venue:

July 13th 2024-Saturday

Time: Door Open 06:00PA

Event Start: 07:00PM

The Forum Auditorium

500 Walnut st. Harrisburg PA 17120


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha