
बैबाहिक जीवनको शुभकामना
मेरो प्रीय भाई श्री रमेश बास्तोला र सुश्री अनु अर्याल ज्युलाई लाई बैबाहिक जीवनको शुभकामना
आगामी दिनहरु हाँसीखुसी बितोस सफलताले शिखर चुमुन बैवाहिक जीवन निकै सुखद, फलदायी र अर्थपूर्ण रहोस्,जीवनका हर चुनौतीहरु अवसर बनुन समस्या हरुको सामान गर्ने शक्ति प्राप्ति होस्,पुनः बैबाहिक जीवनको शुभकामना व्यक्त गर्दछु।।