सोमवार, साउन २५, २०८३ | August 10, 2026

हार्दिक आमन्त्रणा

हार्दिक आमन्त्रणा

  • Naveen Sanchar

  • सोमवार, असार ४, २०८१

  • 286
    Views
हार्दिक आमन्त्रणा

नारद आचार्य सुदामा

हार्दिक आमन्त्रणा

पब्लिक स्पिकर तथा साहित्य सर्जक रमेश प्रसाई र उहाँ कि जिवन साथी नन्दा सिंह प्रसाईको ह्यारिस्बर्ग आउने कार्यक्रम रहेको हुँदा। त्रिवेणी साहित्य मञ्चको आयोजनामा साहित्यिक भेटघाट तथा भलाकुसारी गर्ने कार्यक्रमको तयारी भएको हुँदा यहाँहरुलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाईदिन हुन हार्दिक आमन्त्रण गर्दछौँ ।

मिति : ०६/१७/२०२४
समय : साँझ ६:३० देखि ८:३० सम्म
7434 Derry St, Harrisburg, PA 17111


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha