बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

साउदी अरवमा दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना हुदै

साउदी अरवमा दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना हुदै

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ २८, २०८१

  • 96
    Views
साउदी अरवमा दोस्रो एनआरएनए गोल्डकप २०२४ आयोजना हुदै

नवीनसञ्चार दमाम साउदी अरब
यहि १६/१७ जुन २०२४ मा ईद ऊल अधाको अबसरमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरब द्वारा “ 2nd NRNA GOLD CUP 2024” आयोजना हुने भएको छ ।

प्रतियोगिता जुन १६ र १७ तारिख तुकवा खेल मैदान (खसी बजार नजिकै), दम्माम शहरमा हुने छ।
फुटबल प्रतियोगितामा प्रथम पुरस्कार राशी ६ हजार ६६६ साउदी रियाल, द्वितीय पुरस्कार ३ हजार ३३३ साउदी रियाल, तृतीय पुरस्कार १ हजार ६१६ साउदी रियालसँगै विभिन्न मेडल तथा सम्मान कार्यक्रम राखिएको छ।
अध्यक्ष रबिना अर्यालका अनुसार यस आयोजनाबाट बच्ने रकमलाई पीडित उद्धार कोषका निमित्त सहयोग गर्ने उनको भनाइ छ।
टिम दर्ताको लागि तल दिएको सम्पर्क नम्बर मा सम्पर्क गर्नु हुन् आयोजक ले अनुरोध गरेको छ।

पुरस्कार राशी :
*प्रथम पुरस्कार : ६,६६६ /- (साउदी रियाल )
*द्वितीय पुरस्कार : ३,३३३ /- (साउदी रियाल )
*तृतीय पुरस्कार : १,६१६ /- (साउदी रियाल )
टिम दर्ता :
*टिम दर्ता शुल्क: ६६६ /- (साउदी रियाल )
*टिम दर्ता अन्तिम समय : १३ जुन २०२४ (राती १२:०० बजे) सम्म
टिम दर्ताको लागि सम्पर्क नम्बर :
चित्र कुमार चाम्लिङ राई (संयोजक) : ०५९४४९५६११
पासाङ शेर्पा : ०५५८१८३९९२
पदम महत : ०५५७००३८२४
विष्णु भण्डारी : ०५३९४८२०१२

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha