मङ्लबार, चैत्र ४, २०८१ | March 18, 2025

साहित्य मञ्च ह्यारिस्बर्गले २११औ भनुजयान्ती मनाउदै॥

साहित्य मञ्च ह्यारिस्बर्गले २११औ भनुजयान्ती मनाउदै॥

  • Naveen Sanchar

  • शुक्रबार, जेष्ठ २५, २०८१

  • 123
    Views
साहित्य मञ्च ह्यारिस्बर्गले २११औ भनुजयान्ती मनाउदै॥

नारद प्रसाद आचार्य सुदामा अमेरिका

भाषाको ढाकरमा साहित्य कला र सङ्गीतलाई बोकेर उन्नयनका लागी देश काल परिस्थितिलाई नियाल्दै उकाली ओराली खेपी रहेको त्रिवेणी साहित्य मञ्च ह्यारिस्बर्गले आगामी जुलाई ६ -२०२४ शनिबारको दिन २११ औं भनुजयन्ती मनाउने भएको छ॥

कार्यक्रम स्थानीय समय अनुसार बिहान १०ः०० बजेबाट प्रारम्भ भएर ३ः०० सम्पन्न हुने छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha