शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनए स्वीडेनले समर ग्रिल पार्टी आयोजना गर्ने

एनआरएनए स्वीडेनले समर ग्रिल पार्टी आयोजना गर्ने

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ २, २०८१

  • 851
    Views
एनआरएनए स्वीडेनले समर ग्रिल पार्टी आयोजना गर्ने
स्वीडेनएनआरएनए स्वीडेनले यहि आउदो जुन महिनाको २२ तारिक शनिबारका दिन (मिड समर) रमाइलो भेटघाट तथा “Barbecue Grill Party” आयोजना गर्न गैरहेको कुरा सबैमा सहर्ष जानाकारी गराउदछौ ।
यसको उद्देश्य केवल खाने मात्र नभई सबै नेपाली बिच भाइचारा र आत्मियता बढाउने, रमाइलो गर्ने र बर्षौ देखि भेटघाट हुन नसकेको साथीभाईहरु सँग भेट हुने माध्यम पनि हो । तसर्थ स्वीडेनबासि सबै उमेरका नेपालीहरुलाई चुल्है निम्तो दिदै सपरिवार उपस्थितिका लागि निमन्त्रणा गर्दछौ ।
मिति: २२ जुन २०२४ ( Midsummer day)
समय: दिनको १४:०० बजे देखि
स्थान: Fittjabadet, Fittja
प्रबेश शुल्क: १०० सेक मात्र
१५ बर्ष भन्दा मुनिका बाबु नानीहरुलाई निशुल्क
बिस्तृत जानाकारीको लागी सम्पर्क
गंगा घिमिरे 076-245 01 92
राजेन्द्र तामांग 073-498 16 75
संजिता शर्मा 076-431 88 89
दिनेश श्रेष्ठ 072-333-09-99


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha