
नवीन सञ्चार साउदी अरव: नेपाली राजदूतावास रियाद, साउदी अरब र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, अलकासिम साउदी अरबको संयुक्त आयोजनामा यहि आउँदो अप्रिल १९ र २० २०२४ शुक्रवार र शनिवारका दिन अलकासिम बुरैदामा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम आयोजना हुन लागेकोले अलकासिम र आसपासमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई सेवा लिनु हुन हार्दिक निमन्त्रणा गर्दछ ।
थप जानकारीका तथा अनलाइन फाराम भर्न नसक्नुहने नेपाली दाजुभाई दिदी बहिनीहरुले निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नु हुने छ।

