शनिबार, बैशाख १, २०८१ | April 13, 2024

बुरैदा, अल-कसिममा राहदानी नवीकरण र श्रमिक सचेतना घुम्ती शिविर सञ्चालन हुने

बुरैदा, अल-कसिममा राहदानी नवीकरण र श्रमिक सचेतना घुम्ती शिविर सञ्चालन हुने

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र १३, २०८०

  • 43
    Views
बुरैदा, अल-कसिममा राहदानी नवीकरण र श्रमिक सचेतना घुम्ती शिविर सञ्चालन हुने

नवीन सञ्चार साउदी अरव: नेपाली राजदूतावास रियाद, साउदी अरब र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, अलकासिम साउदी अरबको संयुक्त आयोजनामा यहि आउँदो अप्रिल १९ र २० २०२४ शुक्रवार र शनिवारका दिन अलकासिम बुरैदामा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम आयोजना हुन लागेकोले अलकासिम र आसपासमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई सेवा लिनु हुन हार्दिक निमन्त्रणा गर्दछ ।
थप जानकारीका तथा अनलाइन फाराम भर्न नसक्नुहने नेपाली दाजुभाई दिदी बहिनीहरुले निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नु हुने छ।

बिशाल कुमार श्रेष्ठ – 053 547 0253
मनिष कोइराला- 058 160 5697
कृष्ण अधिकारी- 053 289 5308
धुर्व कटुवाल- 050 015 7568
भक्तविर राई- 0583270440
बिर बहादुर तामाङ-055 651 3107
बिनोद खड्गा -056 971 8205


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha