बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

झापाली समाज साउदी अरवको दोश्रो महाधिवेशन साथै बिबिध सांगीतिक कार्यकम हुदै

झापाली समाज साउदी अरवको दोश्रो महाधिवेशन साथै बिबिध सांगीतिक कार्यकम हुदै

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र २, २०८०

  • 645
    Views
झापाली समाज साउदी अरवको दोश्रो महाधिवेशन साथै  बिबिध सांगीतिक कार्यकम हुदै

नवीन सञ्चार साउदी अरव

यही मिति अप्रिल १२ २०२४ का दिन झापाली समाज साउदी अरव को दोश्रो महादीबेशन साथै बिबिध सांगीतिक कार्यकम सम्पन्न हुने भएकोले सम्पूर्ण साउदी अरब हुने नेपाली हरुलाई हार्दिंक निमत्रना गर्दछौ साथै समाजले उक्त दिन साउदी अरवमा रएका एनआरएनए लगायत समुर्ण भात्रीसंगठन बिभिन्न साउदी अरेवीयामा रएको क्रियासिल नेपाली संस्थाहरुलाई कार्यक्रम नजुदाइ दिनु हुन समेत अनुरोध गरेको छ!साथमा नेपाली डान्स समुहको बेजोड प्रस्तुति रहने छ ।

मिति:- अप्रिल १२ २०२४
समय :-बिहान १० देखि
स्थान:- एज्जिट 9 रियाद

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha