बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित

नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन ८, २०८०

  • 305
    Views
नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित

नवीनसञ्चार साउदी अरब

WAFF महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित हात पारेको छ ।

साउदी अरबको  जेद्धा स्थित किन अब्दुल्लाह सिटि हल स्टेडियममा  भएको WAFF Women’s Championship खेलमा नेपाल बिजयी भएको हो !!!

अर्को खेल, नेपालले फेब्रुअरी २२ मा इराकको सामना गर्नेछ। हाम्रो समर्थन जारी राखौं र थप सफलताको लागि उनीहरूलाई हौसला प्रदान गरौं।

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha