शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक थापा निर्वाचित

मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक थापा निर्वाचित

  • Naveen Sanchar

  • शुक्रबार, माघ २६, २०८०

  • 440
    Views
मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक  थापा निर्वाचित

नवीनसञ्चार साउदी अरब-मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक थापा निर्वाचित हुनु भएको छ। आज ९ फरवरी २०२४ का दिन सम्पंन्न तेश्रो साधारण सभाले २०२४-२०२६ कार्यकाल को लागी उहालाई निर्वाचित गरेको छ ।

२०२४-२०२६ कार्यकालको निर्वाचित कार्यसमितिहरु

अध्यक्ष : दिपक थापा

उपाध्यक्ष : रोशन कुमार श्रेष्ठ

उपाध्यक्ष : तुलाराम लिम्बु (राज)

उपाध्यक्ष : कल्पना बस्नेत पोखरेल

उपाध्यक्ष : सन्दिप कार्की

उपाध्यक्ष : किशोर राई

सचिब – देवेन्द्र विश्वकर्मा

सहसचिव : लोक बहादुर पुरी

सहसचिव : सन्जिब कोईराला

सहसचिव : जयन्ती लिम्बु

कोषाध्यक्ष : खेमराज कार्की

सहकोषाध्यक्ष : शिवराज अधिकारी

सहकोषाध्यक्ष : लाल बहादुर बोगटी

सहकोषाध्यक्ष : मीन प्रसाद अधिकारी

युवा संयोजक : पुरण तामाङ

महिला संयोजक : ईशारा दहाल

सदस्य : कमल महतो

सदस्य : सोमिया सुन्दास

सदस्य : आशिमा श्रेष्ठ

सदस्य : रोशन बस्नेत

सदस्य : अमर कार्की

सदस्य : सीता क्षेत्री थापा

सदस्य : फुर्वा लिम्बु

सदस्य : शर्मिला लिम्बू

सदस्य : ऋत्तम भट्टराई

सदस्य : ईन्दिरा श्रेष्ठ

सदस्य : बिनोद खड्का

सल्लाहकार परिषद –

सल्लाहकार संयोजक : सुजनशेर राई

सल्लाहकार : हेम सुवेदी

सल्लाहकार : राजेन्द्र अर्याल

सल्लाहकार : दिनेश न्यौपाने

सल्लाहकार : रबिना अर्याल

सल्लाहकार : गणेश पोखरेल

सल्लाहकार : नगेश तामाङ

सल्लाहकार : अमर श्रेष्ठ

सल्लाहकार : अरुण केसी

सल्लाहकार : राजेन्द्र लिम्बू

सल्लाहकार : नवीन मुडभरी

सल्लाहकार : मनिष कोईराला

सल्लाहकार : कर्ण बहादुर बस्नेत

सल्लाहकार : मनोज धिमाल

सल्लाहकार : सुरेन्द्र मोक्तान तामाङ

 

२०२४-२०२६ कार्यकालको कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha