
नवीनसञ्चार साउदी अरब -रास्ट्रीय स्वतन्त्र पार्टी, प्रबास नेपाली सम्पर्क बिभाग, साउदी अरबले कार्यक्रमको आयोजना गरी साउदी अरब शाखा समिती रियाद गठन गरेको छ ।
लक्ष्मण पुरीको सभापतीत्वमा २०२४-२०२६ कार्यकालको लागी रियाद क्षेत्रिय समिती गठन भएको थियो ।
कार्यसमिति(२०२४-२६) को लागि निम्न लिखित माहानुभाव चयन हुनुभएको छ।
सभापति -लक्ष्मण पुरी
उपसभापति -खगेन्द्र बराल
सचिब -उमेश भट्ट
कोषाध्यक्ष -डिल्लुराम तिवारी
सदस्यहरु :
संजीता तामांग
धनश्याम खत्री
ईश्वर अधिकारी
मनिष लामा
प्रकाश खड्का
मिन ब गुरुङ
टेकराज रसाईली
प्रमुख सलाहकार – महेश राई
सल्लाहकार – कविराज गिरी