प्रेस बिज्ञप्ति
मिति २०८० माघ ८ गतेका दिन नक्कली डाक्टरको आरोपमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले काठमाडौँको बाँसबारीमा बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राऊ परेको र निज नेपाल चिकित्सक संघको सदस्य नभई नक्कली परिचय पत्र बनाएको प्रति यस संघको ध्यानाकर्षण भएको छ ।
चिकित्सक नभई नक्कली परिचय पत्र बनाएर परिचय पत्रको दुरुपयोग गर्दै सयौंको शंख्यामा उपचारमा संलग्न भएका निजलाई कानुन बमोजिमको कारवाहीको लागि अघि बढाउन यस संघ जोडदार माग गर्दछ ।
भवदीय,
डा. संजिव तिवारी
महासचिव