
नवीनसञ्चार
जेद्दा साउदी अरब :- नेपाली महावाणिज्यदुतावास जेद्दा र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा, साउदी अरबको संयुक्त आयोजनामा अगामी २ फेब्रुअरी २०२४ शुक्रवारका दिन जेद्दाको अल रवाबी क्षेत्रमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुने भएको छ ।
नेपाली महावाणिज्यदुतावास जेद्दा, साउदी अरब र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, जेद्दा, साउदी अरबको संयुक्त आयोजनामा यहि आउँदो २ फेब्रुअरी २०२४ शुक्रवारका दिन जेद्दाको अल रवाबीमा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम आयोजना हुन लागेकोले रवाबी तथा रवाबी आसपासमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई सेवा लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ ।
अनलाईन प्रि-इनरोलमेन्ट लिन्क:
https://emrtds.nepalpassport.gov.np/
Location 
https://maps.apple.com/?ll=21.479342,39.265217&q=Jeddah%20-%20Ar%20Rawabi%20District&t=m
थप जानकारीका लागी निम्न व्यक्तिहरूलाई सम्पर्क गर्नुहोला..!
चिरञ्जीवी बस्नेत 054 504 5597
रम्जान दिनमियां 050 617 0351
ताम्रराज काफ्ले 050 687 9434
बिष्णु रावल 0577486243
