शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

दिदीबहिनी समूह साउदीमा राम माया तामाङको अध्यक्षतामा नयाँ नेतृत्व

दिदीबहिनी समूह साउदीमा राम माया तामाङको अध्यक्षतामा नयाँ नेतृत्व

  • Naveen Sanchar

  • शुक्रबार, पुस २०, २०८०

  • 311
    Views
दिदीबहिनी समूह साउदीमा राम माया तामाङको अध्यक्षतामा नयाँ नेतृत्व

नवीनसञ्चार सम्वाददाता, साउदी अरब ।
दिदी बहिनी समूह साउदी अरब को नया कार्य समिति सन् २०२४ देखि २०२६ सम्मको लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।
नयाँ समिति को नामावली देहाय बमोजिम रहेको छ

अध्यक्ष राम माया तामाङ
उपाध्यक्ष मिना योन्जान
कोषाध्यक्ष पुस्पा राई
सह कोषाध्यक्ष गिता सुवेदी
मह सचिब मन्जु परियर
सचिब स् चन्द्र राई
सदस्य कुमारी माया तामाङ
सदस्य कमली तामाङ
सदस्य पुतली तामाङ
सदस्य देबाकी बि , क,
सदस्य बिस्नु माया तामाङ
सदस्य निमा दिमाल
सदस्य कला राई

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha