शनिबार, माघ १८, २०८२ | January 31, 2026

एनआरएनए इजरायलको १६औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइँदै

एनआरएनए इजरायलको १६औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइँदै

  • Naveen Sanchar

  • आइतवार, पुस १५, २०८०

  • 293
    Views
एनआरएनए इजरायलको १६औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइँदै

नवीनसञ्चार सम्वाददाता

गैर आबासीय नेपालि संघ राष्ट्रिय समन्वय परिसद इजरायलको १६औ बार्सिकोत्सब कार्यक्रम को यहि डिसेम्बर महिनाको ३१ तारिख आइतबार मनाउने गरि आयोजना गरिएको छ | उक्त कार्यक्रममा नेपालि राजदुताबासका महामहिम राजदुतको प्रत्यक्ष्य उपस्थिति र इजरायलमा भएका क्रियासिल संघ सस्थाहरु र गैर आबासीय नेपालि संघ केन्द्रीय पदाधिकारीज्युहरुको उपस्थितिमा कार्यक्रम मनाइने छ |उक्त कार्यक्रम जुम भर्चुअल अनलाइन मार्फत गरिनेछ
यसपटकको बार्सिकोत्सब अरु बर्सहरुमा मनाएको भन्दा छुट्टै महत्व रहेको छ | यस कार्यक्रम अनलाइन मा हुने भएको हुदा बिस्वभर छरिएर रहनु भएका नेपालीहरु जो इच्छुक हुनुहुन्छ भने पनि जोडिन सक्नु हुनेछ |इजरायलमा भएका क्रियासिल संघ सस्थाहरुलाई पत्राचार गरिसकिएको छ भने केहि बाकि रहेका व्यक्तित्व ज्यूहरुलाई पत्राचार गर्ने क्रम जारि रहेकोछ \कार्यक्रको तयारि लगभग अन्तिम भएको कुरा पनि सस्थाका महासचिब अलि महम्मद मिया बाट जानकारी हुन् आएको छ | साथै इजरायलमा रहनुहुने सम्पूर्ण नेपालि दाजुभाई तथा दिदिद्बहिनिहरुलाई उक्त बार्सिकोत्सबको अनलाइन कार्यक्रमा सहभागी भैदिनुहुन पनि यसै सूचना तथा समाचार माध्यम बात आह्वान गरिन्छ |

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha