बिहिबार, चैत्र १९, २०८२ | April 2, 2026

प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको प्रेस विज्ञप्ति पत्र

प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको प्रेस विज्ञप्ति पत्र

  • Naveen Sanchar

  • शनिबार, पुस ७, २०८०

  • 175
    Views
प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको  प्रेस विज्ञप्ति पत्र

नवीनसञ्चार सम्वाददाता
साउदी अरब:-संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्ति आपत्तिजनक भन्दै प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको प्रेस विज्ञप्ति पत्र जारी गरेको छ।
सनातन धर्मले सधैँ सबैको धर्म र आस्थामाथि सम्मान गर्ने परम्परा रहेको हुँदा हिन्दु धर्मावलम्बीहरूको सहिष्णुताको गलत फाइदा उठाउँदै क्रिस्चियन धर्म नमान्नेहरूलाई हतकडी लगाइने जस्ता संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको गैह्र जिम्मेवारीपूर्ण अभिव्यक्ति प्रति पानस साउदी अरब खेद प्रकट गर्दछ ।

वर्तमान सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एक कार्यक्रममा दिएको उक्त सार्वजनिक अभिव्यक्ति प्रति घोर आपत्ति जनाउँदै निज मन्त्रीलाई तुरुन्त बर्खास्त गर्दै सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।

धन्यवाद! जय राष्ट्रवाद, जय नेपाल !

प्रबासी नेपाली एकता समाज पानस साउदी अरब परिवार
राष्ट्रिय प्रजान्तत्र पार्टी

प्रेस विज्ञप्ति पत्र यस प्रकार छ:-


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha