शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँको भर्ना सम्बन्धी सूचना

बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँको भर्ना सम्बन्धी सूचना

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर १, २०८०

  • 565
    Views
बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, बानेश्वर, काठमाडौँको भर्ना सम्बन्धी सूचना

UGC बाट QAA प्राप्त
बानेश्वर बहुमुखी क्याम्पस
शान्तिनगर, बानेश्वर, काठमाडौंमा

शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा
MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो ।

साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी समयमा बाँकी केही सिटहरुमा भर्ना भइरहेको छ ।
सम्पर्क : ०१–४६२०३१०, ०१–४६२०३३२, ९८४१७१९१७२, ९८४१९०७२८७
e-mail: bmc@baneshworcampus.edu.np
Website: www.baneshworcampus.edu.np

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha