शुक्रबार, फाल्गुन २९, २०८२ | March 13, 2026

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाद्वारा बडा दशैँको टीका जमरा कार्यक्रमको निमन्त्रणा

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाद्वारा बडा दशैँको टीका जमरा कार्यक्रमको निमन्त्रणा

  • Naveen Sanchar

  • मङ्लबार, कार्तिक ७, २०८०

  • 210
    Views
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाद्वारा बडा दशैँको टीका जमरा कार्यक्रमको निमन्त्रणा

नेपालीहरूको महान् पर्व विजया दशमी २०८० को पावन अवसरमा संसारभर फैलिएर रहनुभएका सम्पूर्ण आमावुवा दाजुभाई तथा दिदि बहिनीहरुमा सुख, शान्ति, संवृद्धि,सु-स्वास्थ्य,दीर्घायू एवंम् उत्तरोत्तर प्रगतिको कामना गर्दै, पुर्णिमाको दिन कर्णाली प्रदेश समाज दक्षिणकोरिया तथा कर्णाली प्रदेश भित्रका सम्पूर्ण जिल्लागत संस्थाहरुको आयोजनामा बडा दशैको टीका जमरा तथा शुभकामना आदानप्रदान कार्यक्रम तपशिलको स्थान मिति र समयमा हुन गईरहेकोले उपस्थितिको लागि सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha