एनआरएनए अस्ट्रेलिया,रास्ट्रिय सह युवा संयोजक श्री दिमन राजोपाध्यायज्यूद्वारा विजया दशमीको शुभकामना
एनआरएनए अस्ट्रेलिया,रास्ट्रिय सह युवा संयोजक श्री दिमन राजोपाध्यायज्यूद्वारा विजया दशमीको शुभकामना
Naveen Sanchar
मङ्लबार, कार्तिक ७, २०८०
472
Views
बडा दशैं , तिहार, नेपाल सम्बत र छठ पर्बको पावन अवसरमा विश्वभर रहनु भएका समस्त नेपालीमा सुख, शान्ति, आरोग्य, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कोरोनाको कहरकाबिच सामाजिक उत्तरदायित्वलाई बहन गर्दै साबधानी पूर्बक उत्सव मनाउन विनम्र अनुरोध गर्दछु।