बडादशैको अवसरमा नोन्सान नेपाली एकता समाज द्वार आयोजित बडा दशै टिका ग्रहन तथा डान्स पार्टी कार्यक्रम मा हजुर हरू सबैमा हार्दिक निमन्त्रण गर्दछौ। कार्यक्रम मिति-28 October 2023 Saturday स्थान-नोन्सान सिजाङ (पहिलो छुसक डान्स पार्टी भयको ठाँउ) समय:बेलुका 5:00 देखि बिहान 3:00 बजे सम्म नोट-क्लब भित्र Halloween को डरलाग्दो तस्विर हरूको सजावट सम्बन्धित समाचार ललितपुर महानगरद्वारा वातावरण भ्यान सञ्चालनमा अनुसन्धानमा सामुदायिक वन चैत २० गते सहीद दिवसः कीर्तिपुरमा सार्वजनिक विदा त्रिविले प्रवासी नेपालीलाई अनलाइनमा पढाउने नेत्रज्योति दिवसका अवसरमा कीर्तिपुरमा निःशुल्क आँखा परिक्षण विनम्रता र सहिष्णुताले उजागर गर्ने उन्नतिको मार्ग तोमनाथ उप्रेती