शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

ANHS को देउसी–भैलो कार्यक्रम २०२३ निमन्त्रणा

ANHS को देउसी–भैलो कार्यक्रम २०२३ निमन्त्रणा

  • Naveen Sanchar

  • सोमवार, कार्तिक ६, २०८०

  • 180
    Views
ANHS को देउसी–भैलो कार्यक्रम २०२३ निमन्त्रणा

ANHS को देउसी–भैलो कार्यक्रम २०२३ निमन्त्रणा

नेपाली भाषा, कला, सँस्कृति र परम्पराको संरक्षण तथा सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले प्रत्येक बर्ष आयोजना गर्ने तिहार विशेष देउसी–भैलो कार्यक्रम यहि नोभेम्बर ११, २०२३ शनिबारको दिन आयोजना गरिने निर्णय भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना जारी गरिएको छ । अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) को सहयोगार्थ आयोजना गरिने देउसी–भैलो कार्यक्रममा यहाँहरु सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha