शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

Australia बाट श्री मणिरत्न सापकोटाद्वारा विजया दशमीको शुभकामना

Australia बाट श्री मणिरत्न सापकोटाद्वारा विजया दशमीको शुभकामना

  • Naveen Sanchar

  • सोमवार, कार्तिक ६, २०८०

  • 192
    Views
Australia बाट श्री मणिरत्न सापकोटाद्वारा विजया दशमीको शुभकामना

हिन्दूहरुको महान चाड विजयादशमी, शुभ दिपावली तथा छठ पर्व २०८० को पावन अवसरमा देश बिदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदिबहिनि, तथा सम्पुर्ण इष्टमित्र एवम् शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

मणिरत्न सापकोटा

Australia

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha