आइतवार, जेष्ठ ६, २०८१ | May 19, 2024

नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७९ संशोधित

नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७९ संशोधित

  • Naveen Sanchar

  • बिहिबार, अशोज १८, २०८०

  • 179
    Views
नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७९ संशोधित

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल राष्ट बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गरी संशोधन सम्बन्धी जानकारी दिएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टद्वारा हस्ताक्षरित निर्देशन :

Unified-directives-circular-no-3


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Naveen Sanchar Griha