
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघको आगामी कार्तिक २ गते काठमाडौँ हुनगइरहेको अन्तर्राष्टिय समन्वय समितिको निर्वाचनमा महिला सचिव पदमा हङकङकी राधिका गुरुङ (टीका)ले उम्मेद्वारी दर्ता गराउने निर्णय गर्नुभएको छ । विगत लामो समयदेखि एनआरएनए अभियानकमा संलग्न भई गैरआवासीय नेपालीको हकहित तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील गुरुङले यसअघि एनआरएनए हङकङको अध्यक्ष लगायत विभिन्न पदमा रही कार्य गरिसक्नुभएको छ । नेपाल र नेपाली महिलाको पक्षमा कार्य गर्न उम्मेद्वारी घोषणा गरेको उहाँले बताृनुभयो । उहाँ गैरआवासीय नेपालीमाझ सुपरिचित हुनुहुन्छ ।
=====================PLEASE FEEL FREE TO CONTACT US==========