बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

कोषको वार्षिकोत्सव समारोह भव्यताका साथ आयोजना हुने

कोषको वार्षिकोत्सव समारोह भव्यताका साथ आयोजना हुने

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 242
    Views
कोषको वार्षिकोत्सव समारोह भव्यताका साथ आयोजना हुने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोह आगामी भाद्र ३१ ग्ते, आइतबार भव्यताका साथ आयोजना हुने भएको छ । राष्ट्रिय सभागृहमा अपरान्ह ३ बजे सञ्चालन हुने समारोहमा कोषका सम्पूर्ण पूर्व कर्मचारीलाई कोषले उपस्थितिका लागि अनुरोध गरेको छ ।काठमाडौँ ।नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोह आगामी भाद्र ३१ ग्ते, आइतबार भव्यताका साथ आयोजना हुने भएको छ । राष्ट्रिय सभागृहमा अपरान्ह ३ बजे सञ्चालन हुने समारोहमा कोषका सम्पूर्ण पूर्व कर्मचारीलाई कोषले उपस्थितिका लागि अनुरोध गरेको छ । वि.सं. २०१९ सालमा सैनिक द्रव्य कोषका रुपमा स्थापना भएको सञ्चय कोष नेपालको पहिलो सामाजिक सुरक्षा संस्था हो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha