बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कोषका मुख्य प्रबन्धक सुबेदी सिन्धु विकास बैंकको सञ्चालक मनोनित

कोषका मुख्य प्रबन्धक सुबेदी सिन्धु विकास बैंकको सञ्चालक मनोनित

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २९, २०८०

  • 138
    Views
कोषका मुख्य प्रबन्धक सुबेदी सिन्धु विकास बैंकको सञ्चालक मनोनित

नवीनसञ्चार सम्वादाता
काठमाडौँ । कर्मचारी सञ्चय कोषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी कोषको तर्फवाट सिन्धु विकास बैंकको सञ्चालक पदमा मनोनित हुनुभएको छ । विगत लामो समयदेखि कोषमा कार्यरत मुख्य प्रबन्धक सुबेदी कोषको मानव संशाधन विभाग प्रमुख तथा प्रवक्ता समेत हुनुहुन्छ । बैंकले हुँदा सुवेदीको सफल कार्यकालको कामना गर्दै बधाई ज्ञापन गरेको छ ।सिन्धु नेपालको सिन्धुपाल्चोक जिल्लामा खोलिएको पहिलो विकास बैंक हो । बैंकले नवीन उत्पादन र सेवाद्वारा ग्राहकलाई उच्च सन्तुष्टि प्रदान गरी बैंकिङ क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha