बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कोषले वृहद् रक्तदान कार्यक्रम आयोजना गर्ने

कोषले वृहद् रक्तदान कार्यक्रम आयोजना गर्ने

  • Naveen Sanchar

  • बिहिबार, भदौ २८, २०८०

  • 155
    Views
कोषले वृहद् रक्तदान कार्यक्रम आयोजना गर्ने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपालको अग्रणी सामाजिक सुरक्षा संस्था कर्मचारी सञ्चय कोषले ६२ औँ वार्षिकोत्सवका अवसरमा वृहद् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कोषको ठमेलस्थित कार्यालयमा कार्यक्रम सञ्चालन हुने ६२ औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमितिले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha