शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

माल्टामा गायिका रिता केसीको स्वागत, तीज सांगितिक कार्यक्रममा सहभागी हुने

माल्टामा गायिका रिता केसीको स्वागत, तीज सांगितिक कार्यक्रममा सहभागी हुने

  • Naveen Sanchar

  • बिहिबार, भदौ २८, २०८०

  • 577
    Views
माल्टामा गायिका रिता केसीको स्वागत, तीज सांगितिक कार्यक्रममा सहभागी हुने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैर आवासीय  नेपाली संघ, राष्ट्रिय समन्वय परिषद माल्टाद्वारा आयोजित तिज विशेष सागितिक कार्यक्रमको लागि गायिका रिता केसी माल्टा पुग्नु भएको छ । विमानस्थलमा एनआरएनए माल्टाका कार्यकारी अध्यक्ष मधु गुरुङ ,नवीन गिरी,सुबास तिम्ल्सिना ,सबनम गुरुङ धनु लामा लगायतका पदाधिकारीले गायिका केसीलाई स्वागत गर्नुभएको थियो ।सांगितकि कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल पारिदिन माल्टाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई एनआरएनए माल्टाको अध्यक्ष रेमलाल खनालले आह्वान गर्नुभएको छ । सप्टेम्बर १६ का दिन आयोजना हुने समारोहको तयारी पूरा भएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha