बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

कतारमा ‘जीवन सुखः निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

कतारमा ‘जीवन सुखः निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 155
    Views
कतारमा ‘जीवन सुखः निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाली रक्तदाता संघ, कतारको आयोजनामा मानवीय र परोपकारी कोषको श्रीवृद्धि सहयोगार्थ ‘जीवन सुखः निरोग सुख’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समारोहमा योग एवं आयुर्वेद विशेषज्ञ तथा उत्प्रेरक डा. राजु अधिकारीले सहभागीलाई आनन्दमय जीवनपद्धतिका आधारका रुपमा रहेका तनाव व्यवस्थापन, जीवनशैली, स्वस्थ आहार लगायतका विषयमा जानकारी दिनुभएको थियो । बज्मास्थित सालिमार इस्तानुबल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा कतारवासी नेपालीको उत्साहजनक सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha