बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

दमाममा नवीकृत राहदानी वितरण

दमाममा नवीकृत राहदानी वितरण

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 126
    Views
दमाममा नवीकृत राहदानी वितरण

काठमाडौँ । अधिकांश नेपाली कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा नवीकरण भई आएका राहदानी मध्ये ५३५ जनाको राहदानी वितरण गरिएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर सहयोग गर्नुहुने नेपाली दूतावास रियादका राजदूत नवराज सुवेदी , प्रशासकीय प्रमुख भूपेन्द्र घिमिरे ,पूर्वी प्रान्त दम्माममा कार्यरत नेपाली राजदूतावासका जनसम्पर्क अधिकारी नारायण पासवान लगायत सम्पूर्ण दूताबास परिवारको सक्रियता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha