बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

त्रिविमा श्रीकृष्ण महिमा वाचन

त्रिविमा श्रीकृष्ण महिमा वाचन

  • Naveen Sanchar

  • बिहिबार, भदौ २१, २०८०

  • 381
    Views
त्रिविमा श्रीकृष्ण महिमा वाचन

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा श्रीकृष्ण महिमा वाचन एवं घैटो फुटाई कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालय क्याम्पस स्ववियु सभापति एवं त्रिवि सभा सदस्य श्यामराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा परिषद्की राष्ट्रिय सचिव जानकी आचार्य, केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की,राष्ट्रिय मिडिया कार्यप्रमुख कृष्णप्रसाद हुमागाईँ ,केन्द्रीय कार्यालय प्रमुख सुयोग्य न्यौपाने, केन्द्रीय सदस्य अभिमन्यु पौडेल , केन्द्रीय सदस्य सुरेन्द्र भट्टराई, त्रिवि इकाई संयोजक सुस्मिता चालिसे, त्रिवि संगठन सचिव अर्जुन बगाले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक निगम बखरिया रहनुभएको थियोे भने समारोहको सञ्चालन लोकेन्द्र खड्का र सुरेन्द्र भट्टराईले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha