शनिबार, चैत्र १, २०८१ | March 15, 2025

तनहुँमा ज्येष्ठ नागरिकलाई भोजन

तनहुँमा ज्येष्ठ नागरिकलाई भोजन

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १९, २०८०

  • 1.4K
    Views
तनहुँमा ज्येष्ठ नागरिकलाई भोजन

काठमाडौँ । मेची महाकाली बुहारी संयुक्त आवाज तनहुँले संस्थाको चौथाँे वार्षिकोत्सव ज्येष्ठ नागरिकको सेवा गरेर मनाएको छ । वार्षिकोत्सवका अवसरमा गाछेपानीस्थित मुक्तिनाथ च्यावनधाम वृद्धाश्रममा भोजन कार्यक्रम गरिएको अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो । भोजन उपलब्ध गराएकोमा वृद्धवृद्धाले खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । भविष्यमा पनि समाजमा समस्यामा रहेका व्यक्तिलाई सम्भव भएसम्मको सहयोग गर्दै जाने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha