बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

एनएमबि बैंकले ल्यायो डेबिट कार्डमा रु १०० क्यासब्याक अफर

एनएमबि बैंकले ल्यायो डेबिट कार्डमा रु १०० क्यासब्याक अफर

  • Naveen Sanchar

  • आइतवार, भदौ १७, २०८०

  • 57
    Views
एनएमबि बैंकले ल्यायो डेबिट कार्डमा रु १०० क्यासब्याक अफर

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि डेबिट कार्डमा रु १०० क्यासब्याक अफर ल्याएको छ । सो योजना अन्तर्गत बैंकका सबै नयाँ ग्राहक तथा हालसम्म डेबिट कार्ड प्रयोग नगरेका ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् ।
उक्त योजना सीमित अवधिको लागि मात्र लागू हुने एनएमबिले जनाएको छ । एनएमबिले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha