बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

प्राज्ञिक तानसेनको प्रशिक्षण वर्ग सम्पन्न, पाल्पा जिल्ला प्रमुखमा डुम्रे

प्राज्ञिक तानसेनको प्रशिक्षण वर्ग सम्पन्न, पाल्पा जिल्ला प्रमुखमा डुम्रे

  • Naveen Sanchar

  • शनिबार, भदौ १६, २०८०

  • 156
    Views
प्राज्ञिक तानसेनको प्रशिक्षण वर्ग सम्पन्न, पाल्पा जिल्ला प्रमुखमा डुम्रे

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल तानसेन नगर इकाईको आयोजनामा एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भयको छ । कार्यक्रमले इकाईको नयाँ जेतृत्व समेत चयन गरेको छ । नगर अध्यक्षमा गम्भीर जंग रेग्मी र सचिवमा विवेक पोख्रेल चयन हुनुभएको छ । त्यसैगरी पाल्पा जिल्ला प्रमुखमा माधव शर्मा डुम्रे र संयोजकमा सुनिल परियार रहनुभएको छ । समारोहका प्रमुख अतिथि परिषद्का केन्द्रीय सदस्य सोभाकान्त न्योपाने रहनु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य बाबुराम मरासिनी र पुष्कर राज रेग्मी, प्रदेश सह संगठन सचिव हरिश बोहरा र प्रदेश सदस्य सरस्वती मल्लको समेत उपस्थिति रहेको थियो । समारोहको अध्यक्षता निवर्तमान नगर अध्यक्ष डुम्रेले गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha