बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

झापाली समाज साउदी अरबद्वारा लिङ्देन सम्मानित

झापाली समाज साउदी अरबद्वारा लिङ्देन सम्मानित

  • Naveen Sanchar

  • शनिबार, भदौ ९, २०८०

  • 350
    Views
झापाली समाज साउदी अरबद्वारा लिङ्देन सम्मानित

काठमाडौँ । झापाली समाज साउदी अरबले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई सम्मान तथा स्वागत गरेको छ । प्रवासी नेपाली एकता समाज (पानस)को प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन साउदी अरब पुग्नुभएका लिङ्देनलाई रियादस्थित झापाली समाजले स्वागत गर्दै मायाको चिनो प्रदान गरेको हो । सो अवसरमा लिङ्देनले झापाली समाजबाट प्राप्त न्यानो सम्मान एवं स्वागतप्रति आभार व्यक्त गर्नुभयो । उहाँ झापा जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha