आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

-मोहम्मद अली मिया इराक । नेपाली राजदूतावास, कुवेतको आयोजनामा इराकमा पहिलोपटक माघ १९ देखि २४ (तदनुसार ०२ देखि ०७ फेब्रुअरी २०२४) सम्म इराकमा रहनुभएका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न भएको छ । उक्त शिविरमा इराकको...

इराकमा विद्युतीय राहदानी नवीकरण शिविर सम्पन्न

-देवी बहादुर कार्की साउदी अरेबिया । नेपाल तामाङ घेदुङ, साउदी अरेबियाको आयोजनामा तामाङ समुदायले मनाउने राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० डुक/मुपुख्री ‘सोनाम ल्होछार’ तथा बृहत् साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार बिहान १० बजे आयोजना हुने भएको छ । नेपाली दूतावास, साउदी अरबका...

कुलमान घिसिङको उपस्थितिमा साउदीमा सोनाम ल्होछार मनाइने

रोशन अर्याल/ नवीनसञ्चार दोहा, कतार: नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना’ भन्ने मूल नाराका साथ सन् २०१२ मा स्थापित नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशनको बन्द सत्रबाट लोक माया केसी (माया)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...

नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशन सम्पन्न, लोकमाया केसी (माया)को नेतृत्वमा नयाँ कार्यसमिति

रोशन अर्याल नवीनसञ्चार दोहा, कतार नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले सोनाम ल्होछारका अबसरमा नेपालबाट आमन्त्रित कलाकारहरु सुप्रसिद्दा भर्सटायल गायक राजेश पायल राई, तामाङ सेलो गायिका रेश्मा बन्जन तामाङ,  म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा  र गायक उमंग लामा सहित...

नेपाल तामाङ घेदुङ प्रवासले आयोजन गरेको सोनाम ल्होछार मनाउन सुप्रसिद्द गायक राजेश पायल राई कतार आउदै

नवीनसञ्चार साउदी अरब-मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक थापा निर्वाचित हुनु भएको छ। आज ९ फरवरी २०२४ का दिन सम्पंन्न तेश्रो साधारण सभाले २०२४-२०२६ कार्यकाल को लागी उहालाई निर्वाचित गरेको छ । २०२४-२०२६ कार्यकालको निर्वाचित कार्यसमितिहरु अध्यक्ष : दिपक थापा उपाध्यक्ष...

मोरङसुनसरी सेवा समाज साउदी अरबको अध्यक्षमा दिपक  थापा निर्वाचित

रोशन अर्याल नवीनसञ्चार दोहा, कतार गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’को गायन विधातर्फ रुस्तम तामाङ र नृत्य विधातर्फ निरु श्रेष्ठले उपाधि जितेका छन् । शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा सम्पन्न ग्राण्ड फिनालेमा गायनबाट उपविजेता सुजन गुरुङ र नृत्य...

गैरआवासीय नेपाली तारा–२०२३ ले पायो “आईडल” गायनतर्फको उपाधि रुस्तम तामांग र नृत्यतर्फको उपाधि निरु श्रेष्ठ लाई

नवीनसञ्चार साउदी अरब- साउदी अरबको पूर्वी प्रान्त दम्माम स्थित एक औपचारिक कार्यक्रम आयोजना गरि “श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम २ फेव्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न भएको छ । एनआरएनए एनसीसी साउदी अरबका...

श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न

काठमाडौँ, माघ २० नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ र उनकी छोरी उदीयमान युवा नियात्राकार आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ भव्य समारोहबीच विमोचन भएको छ । पर्वतीय साहित्य समाज नेपाल तथा पेज टर्नर प्रालिको संयुक्त आयोजनामा...

आमाछोरीका नियात्राकृति सार्वजनिक

नवीनसञ्चार साउदी अरब -रास्ट्रीय स्वतन्त्र पार्टी, प्रबास नेपाली सम्पर्क बिभाग, साउदी अरबले कार्यक्रमको आयोजना गरी साउदी अरब शाखा समिती रियाद गठन गरेको छ । लक्ष्मण पुरीको सभापतीत्वमा २०२४-२०२६ कार्यकालको लागी रियाद क्षेत्रिय समिती गठन भएको थियो । कार्यसमिति(२०२४-२६) को लागि निम्न...

साउदी अरबको रियादमा प्रवास नेपाली सम्पर्क विभाग शाखा समिति ( रास्वपा) गठन

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha