दोहा कतार: गैरआवासीय नेपाली संघको एकताको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट प्रारम्भ हुँदैछ। मध्यपूर्वमा उत्पन्न पछिल्लो तनावका कारण केही साथीहरू बाट अहिलेको समय उपयुक्त नहोला भन्ने टिप्पणीहरू आउनु स्वाभाविक हो, किनकि संघको ठूलो हिस्सा यही क्षेत्रका नेपालीहरूले प्रतिनिधित्व गर्छन्। सहभागिता...
प्रेस–विज्ञप्ति गैरआवासीय नेपाली विश्व सम्मेलन एवं १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरू भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने उद्देश्यका साथ विगत २३ वर्षदेखि अघि बढिरहेको छ । यस संस्थाले परिवर्तित...
-नवीनसञ्चार , नर्वे । नर्वेमा बसोबास गर्ने नेपाली नारी समुदायले अन्तर्राष्ट्रिय महिला दिवस २०२६ भव्य रूपमा मनाउनुभएको छ । गैर आवासीय नेपाली संघ, नर्वेको आयोजनामा सम्पन्न कार्यक्रममा विशेष प्रेरणादायी प्रस्तुति “आफू बस्ने समाजसँगको घुलमिल” प्रस्तुत गरिएको थियो । अन्तरक्रियात्मक र प्रेरणादायी...
-नवीनसञ्चार, कम्बोडिया । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कम्बोडियाले कम्बोडियाको ध्यागमन बिभाग सँग गरिएका विभिन्न बैठक तथा छलफल र अनुरोध पश्चात, आधिकारिक कागजातहरुको लागी बैंककस्थित नेपाली दूतावासको बिशेष सहयोगमा महिना भन्दा लामो प्रयास पछि, १० मार्च मा ३७...
-नवीनसञ्चार सम्वाददाता हङकङ। हङकङमा बसोबास गर्ने नेपाली समुदायले अन्तर्राष्ट्रिय महिला दिवस २०२६ भव्य रूपमा मनाएको छ। गैर-आवासीय नेपाली संघ हङकङ (NRNA Hong Kong Ltd) को आयोजनामा ८ मार्च, आइतबार, इन्डिया क्लबमा सम्पन्न कार्यक्रममा महिलाको योगदान, अवसर र चुनौतीबारे विशेष छलफल...
काठमाडौं । ग्लोबल नेपाल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनमा आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सन् २०१५ मा अष्ट्रेलिया पुगेका पौडेल त्यहाँ विभिन्न नेपाली संघ–संस्थामा आवद्ध भई सक्रिय रूपमा काम गर्दै...
झापा । मध्यपूर्व तथा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक परे उद्धारको व्यवस्था गर्न अन्तर्राष्ट्रिय झापाली समाजले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँई र संस्थापक अध्यक्ष तथा संरक्षक दिनेशकुमार पोखरेलले बुधबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई ज्ञापन–पत्र बुझाउँदै...
जेद्दा (साउदी अरब)साउदी अरब को मदिना मा केही दिनदेखि अलपत्र परेका २९ जना नेपाली उम्रा तीर्थयात्रीलाई जेद्दास्थित नेपाली महावाणिज्य दूतावास जेद्दा ले उद्धार गरेको छ। मध्यपूर्वमा बढ्दो राजनीतिक तनावका कारण उडानहरू रद्द भएपछि स्वदेश फर्किन नपाएर समस्यामा परेका उनीहरूलाई...
काठमाडौँ । परराष्ट्र मन्त्रालय को आयोजनामा मंगलबार काठमाडौँमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरिएको हो। बैठकमा बालानन्द शर्मा, एनआरएनएका अध्यक्षद्वय डा....
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha