कुवेत सिटी लुलु हाइपरमार्केट कुवेतले आजदेखि नेपाली ताजा तरकारीहरूलाई औपचारिक रूपमा बजारमा ल्याउँदै विक्री सुरु गरेको छ। नेपाली तरकारीहरूको प्रवर्द्धन र वितरणमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यो पहललाई नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री घनश्याम लम्सालज्यूले एक विशेष समारोहका...
रियाद, साउदी अरब गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको आयोजनामा दशौँ राष्ट्रिय महाधिवेशन तथा चर्चित सेलो गायिका जितु लोप्चनको विशेष सांगीतिक कार्यक्रम यहि जुलाई १८, २०२५ (शुक्रबार) का दिन राजधानी रियादमा भव्य रूपमा आयोजना हुने भएको छ। संघका अनुसार...
✍ – नविन सन्चार कुबेत झापाली समाज कुवेतको छैठौं महाधिवेशन मङ्गाफस्थित डिलाइट हलमा कार्यवाहक अध्यक्ष श्री लिला पाण्डेको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि कुवेतस्थित नेपाली दूतावासका तृतीय सचिव श्री राजेन्द्र प्रसाद जोशी तथा विशेष अतिथिका रूपमा एनआरएनए कुवेत...
नबिन सन्चार रियाद, साउदी अरेबिया साउदी अरेबियास्थित नेपाली राजदूतावास, रियादको आयोजनामा आज ११ जुलाई २०२५ मा प्रवासी नेपाली श्रमिकहरूलाई लक्षित गरी तयार पारिएको सचेतनामूलक हाते पुस्तिकाको औपचारिक विमोचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नेपालका राजदूत डा. नरेशप्रसाद...
रियाद, साउदी अरेबिया नबिन संचार संवाददाता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) साउदी अरेबियाले आगामी कार्यकाल २०२५–२०२७ का लागि आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत विभिन्न पदहरूको लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरेको छ। संघको...
नबिन सन्चार – रियाद, साउदी अरब गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदीअरबको सहकार्यमा तथा नेपाली राजदूतावास, रियाद र महावाणिज्यदूतावास, जेद्धाको आयोजनामा साउदी अरबका विभिन्न तीन स्थानहरू — अलकासीम, ताबुक र पूर्वी प्रान्तको दम्माम मा आयोजित अस्थायी राहदानी शिविरहरू सफलतापूर्वक...
देवी बहादुर कार्की मध्यपूर्व संयोजक दमाम साउदी अरव साउदी अरबको पूर्वीय प्रान्तमा रहेको दमाम शहरमा राहदानी नवीकरण, वितरण तथा वहिर्गमन भिसा आवेदन संकलनको कार्य सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिने अस्थायी शिविरमार्फत १०७९ जनाको राहदानी नवीकरणको लागि फारम संकलन, १०८६...
आभा, साउदी अरब – जुलाई ४, २०२५ नेपाली महावाणिज्यदूतावास, जेद्दा साउदी अरबको आयोजनामा तथा गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जिजान–आभा–खमिस, हातेमालो प्रवासी नेपाली समूह आभा–खमिसको सहकार्यमा राहदानी नवीकरण आवेदन संकलन कार्यक्रम सफलता साथ सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत जिजान, आभा, खमिस,...
मनामा, बहराइन नेपालका लागि बहराइनस्थित राजदूत श्री तीर्थराज वाग्लेले यही १ जुलाई २०२५ मा बहराइन अधिराज्यको गृहमन्त्रालयका सचिव शेख नासेर बिन अब्दुलरहमान अल खालिफासँग शिष्टाचार भेट गर्नुभयो। उक्त भेटका क्रममा नेपाल–बहराइन द्विपक्षीय सम्बन्ध अभिवृद्धि, श्रमिक कल्याण, कन्सुलर सेवा सहजता, तथा पर्यटन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha