सोमवार, भदौ २२, २०८३ | September 7, 2026

साउदी अरब । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले झापाली समाज साउदी अरबले रु. १ लाख ७७ हजार ११० सहयोग गरेको छ। झापाली समाज साउदी अरब कार्यसमितिका पदाधिकारी,...

भोटेकोशी बाढीपीडितका लागि झापाली समाज साउदी अरबको १ लाख ७७ हजार सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री...

एनआरएनएद्वारा बाढीपीडितका लागि पहिलो चरणमा रु. १ करोड सहयोग

नवीनसञ्चार समाचारदाता काठमाडौँ, भदौ १० गते । गैरआवासीय नेपाली संघले बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगसमेत गरि तत्काल रु ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।।एनआरएनएका अध्यक्ष डा। हेम राज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको...

 राहत उद्धारको लागि ५  करोड रुपैयाँ   सहयोग

नवीनसञ्चार समाचारदाता, काठमाडौँ, भदौ १० गते ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठुलो सङ्ख्यामा नागरिकहरु, सुरक्षाकर्मी, कर्मचारी, आन्तरिक तथा बाह्यय पर्यटकहरुको मृत्यु भएको, कैयौँ व्यक्तिहरु बेपत्ता तथा घाइते भएको एवं भौतिक संरचनामा ब्यापक क्षति पुगेको घटनाप्रति...

विपत्तिको समयमा सहयोग गर्न आयोगको अपिल

नवीनसञ्चार समाचारदाता । काठमाडौं, २०८३ भदौ १० गते । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभाले संस्थाको अध्यक्ष पदमा मदनकृष्ण शर्मालाई पुनः निर्वाचित गरेको छ । वरिष्ठ चार्टर्ड एकाउण्डेन्ट शर्मा सो संस्थाको अध्यक्ष पदमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोश्रो...

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा  शर्मा पुनः शर्मा

३ भाद्र, काठमाडौं । उपत्यकाको दक्षिण–पश्चिम भेगको ऐतिहासिक, धार्मिक र सांसकृतिक केन्द्र बःखुको विष्णुदेवी मन्दिर पुननिर्माण कार्यका लागि विधिपूर्वक क्षमापुजा गरिएको छ । आज बुधवार बिहान ९ बजेर १९ मिनेटको साईतमा मन्दिरका पुजारी राजु राजभण्डारीले सतुंगलका वयोबृद्ध थकाली जगतलाल...

विष्णुदेवी मन्दिर पुननिर्माण गर्न क्षमापुजा सम्पन्न

२५ साउन, काठमाडौं । उपत्यकाका नेवार समुदायमा जात्रापर्व, चाडसंगै लाखे नाच नचाउने चलन पनि रहिआएको छ । वर्षायाम र खेतीपातीको काम सकेलगत्तै गथांम्वःबाट चाडपर्व सुरु हुन्छ । त्यहि दिनबाट लाखे नचाउन सुरु भै कृष्णाष्टमीसम्म नचाईने गरिन्छ । तर विगत...

मंगलवार र शनिवारमात्र लाखे नचाउन कीर्तिपुर १ वडाको अनुरोध

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले अनुरोध गरेको छ। भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिन्डर ‘रिफिलिङ’ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी...

अनावश्यक सिलिण्डर सञ्चय नगर्न संघको अनुरोध

२० साउन, काठमाडौं । नेपालका ज्यापु समुदायको राष्ट्रिय संगठन ज्यापु महागुथि नेपाःले नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्लाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । आज साउन २० गते बुधवार बिहान स्वयम्भू, बिजेश्वरीस्थित वैलोचन तिर्थको ज्यापु...

ज्यापु महागुथिद्वारा नेवाः पत्रकार काठमाडौं जिल्ला सम्मानित

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha