मङ्लबार, चैत्र २४, २०८२ | April 7, 2026

२४ चैत, काठमाडौं । नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत (Building Capacity for Climate Resilient Tourism Planning in the Himalayan Region of Nepal) शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक कार्यशाला (Inception Workshop) सफलतापूर्वक सम्पन्न गरेको...

सिनासमा अनुसन्धान परियोजना प्रारम्भिक कार्यशाला

२४ चैत, काठमाडौँ । सरकारले दलीय भागबन्डाका आधारमा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चैत २२ गतेको मन्त्रिपरिषद्‌को बैठकले राजदूत फिर्ताको निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, भारतका लागि नेपाली...

६ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

नबिन सन्चार साउदी अरव नेपाली संघ (NRNA) साउदी अरबको पहलमा तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरिने भएको छ। कार्यक्रमको उद्देश्य प्रवासी नेपाली श्रमिकहरूमा बढ्दो मानसिक तनाव, एक्लोपन तथा...

NRNA साउदीको पहलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

२२ चैत  भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्‍याउने अभियान सुरु गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको बताईएको छ...

सूर्यविनायक नगरपालिकामा क्यूआर कोडसहित घर नम्बर

काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता शेयरको यहि २०८२ चैत्र...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

२० चैत, काठमाडौं । आज बिहान कीर्तिपुर ३ स्थित खासिबजारको सहीद स्तम्भमा माल्यार्पण र प्रभातफेरि गरि सहीद दिवस मनाईएको छ । वि. सं. ०४६ सालको जनआन्दोलनमा कीर्तिपुरमा सहादत वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको...

कीर्तिपुरमा आज सहीद दिवस: सहीद प्रतिमामा माल्यार्पण र प्रभातफेरि सम्पन्न

ललितपुर महानगरपालिकाले वातावरण संरक्षण र सरसफाइका लागि वातावरण भ्यान सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले चैत्र १९ गते एक विशेष कार्यक्रमका बिच उक्त भ्यानको शुभारम्भ गर्नुभयो । भ्यानले प्रदूषण नियन्त्रण, वातावरणीय क्षति रोक्न अनुगमन गर्ने, र कारबाही गर्ने...

ललितपुर महानगरद्वारा वातावरण भ्यान सञ्चालनमा

नारदप्रसाद आचार्य सुगामा अनेरिका। अप्रेल ०१-२०२६। १) लघुकथा: कुर्सी ✍️अम्बिका धिताल काभ्रेपलाञ्चोक हाल कमलविनायक भक्तपुर। “तिमी किन यति मौन छौ?” मैले बैठकको कुनामा भएको कुर्सीसँग प्रश्न गरेँ। कुर्सी मुस्कुराउँदै बोल्यो “म मौन होइन, म त बोलिरहेको छु। बरू तिमीहरू नै बहिरा छौ ।” म झस्किएँ। बैठक...

१२ लघुकथाकारका १२ लघुकथा ।

चैत १८, काठमाडौं । त्रिभुवन विश्वविद्याल वनविज्ञान अध्ययन संस्थानले राष्ट्रीय प्राथमिकता प्राप्त अनुसन्धान परियोजना अन्तर्गत ” Socio- Ecological Dimensions of Community Forestry in the Changing Context of Nepal” शीर्षकको अनुसन्धान परियोजनाको प्रारम्भिक अन्तरक्रिया गरेको छ । प्रमुख अनुसन्धानकर्ता डा.सोनी...

अनुसन्धानमा सामुदायिक वन

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha