शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

-नवीनसञ्चार सम्वाददाता भक्तपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि),  मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयको आयोजनामा विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागमा कार्यरत अंग्रेजी र समाजशास्त्रका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा अंग्रेजी विषयका ३५ तथा समाजशास्त्र विषयका ३२...

त्रिविद्वारा अंग्रेजी र समाजशास्त्रका शिक्षकको क्षमता अभिवृद्धि  तालिम

नवीनसञ्चार सम्वाददाता भक्तपुर । भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर...

डेमोस स्कुलको २५ औँ वार्षिकोत्सव सम्पन्न

नवीनसञ्चार सम्वाददाता काठमाडौं । हङकङमा फेब्रुअरी ५–८, २०२६ मा आयोजित ४१औँ Asia-Pacific Academy of Ophthalmology (APAO) Congress तथा ३७औँ Annual Scientific Meeting of the Hong Kong Ophthalmological Symposium “Eyes on the Future: Innovating Ophthalmology” नाराका साथ भव्य रूपमा सम्पन्न भएको...

अग्रणी भिट्रियो–रेटिना सर्जन डा. संयम सम्मानित

नवीनसञ्चार सम्वाददाता भक्तपुर/ नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम सुर्यविनायक नगरपालिका वडा ४ मा रहेको ईडेन गारडेन स्कुलको आयोजनामा अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। विद्यार्थीको वाककला र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान छात्रछात्राहरूले आफ्नो...

नेसनल प्याब्सन भक्तपुरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मैत्रीनगरस्थित कश्यप एकेडेमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्दै वसन्त पञ्चमी पर्व मनाइएको छ । सो अवसरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराई एकेडेमीमा भर्ना समेत गरिएको थियो । साहित्य, संगीत, कला र विद्याकी...

कश्यप एकेडेमीमा भव्य वसन्त पञ्चमी, नयाँ विद्यार्थी भर्ना

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। कीर्तिपुरको भत्केपाटीस्थित ग्रिन भिलेज एजुकेसन फाउण्डेसन परिसर सरस्वती पूजाका दिन यस्तै मन्त्रले गुञ्जायमान थियो । सो अवसरमा पूर्वबाल्यावस्थाका विद्यार्थीलाई अक्षरारम्भ गराइनुका साथै प्लेग्रुपमा भर्ना समेत गरिएको छ । वसन्त...

ग्रिन भिलेजमा अक्षरारम्भसहित सरस्वतीको अर्चना

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ स्टानफोर्ड मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टर (एसएमटिसी) र लायन्स क्लब अफ डाइमण्ड सिटी ३२५ को संयुक्त आयोजनामा मन्टेसरी शिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।  एक समारोहबीच सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिमका एसएमटिसीका प्रमुख प्रशिक्षक राधिका...

एसएमटिसीद्वारा दक्ष मन्टेसरी शिक्षक उत्पादन

-नवीनसञ्चार सम्वाददाता धनगढी, १० माघ नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता विस्तार ,संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि March to local level – 2026 सुदुरपश्चिम प्रदेश स्तरीय  दुई दिने योजना कार्यशाला प्रदेश अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा  कैलालीको अतरियामा सम्पन्न भएको छ।...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि योजना कार्यशाला

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बल्खुको कुमारीक्लबस्थित ग्रिन लन्स एकेडेमीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी भव्यताका साथ वसन्तपञ्चमी पर्व मनाएको छ । सो अवसरमा विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थीले शैक्षिक, प्राज्ञिक, बौद्धिक र नैतिक प्रगतिको कामना गर्दै विधिपूर्वक माता...

ग्रिन लन्स एकेडेमीमा सरस्वती पूजाको रौनक

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha