शनिबार, चैत्र १, २०८१ | March 15, 2025

नवीनसञ्चार सम्वाददाता साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको साथमा प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबको समन्वय र नेपाली दूतावास रियादको सहकार्यमा नेपाली दूतावास रियाद बाट ५०० किलोमीटर टाढाको क्षेत्रलाई लक्षित आप्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको पूर्वी प्रान्तको...

साउदी अरबको  जुवैलमा २ दिने अस्थायी राहदानी शिविर सम्पन्न

केशब घिमिरे अमेरिका : पौष ८ प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र उन्नयनका लागि गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफामुखि संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू...

गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

नवीनसञ्चार सम्वाददाता साउदी अरब २९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन  गरिने भएको छ। ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सम्पूर्ण महानुभावहरुमा सूचित गरिन्छ ! थप...

२९ डिसेम्बर २०२३ मा ताइफ र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपालीहरुका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना

नवीनसञ्चार सम्वाददाता साउदी अरब:-संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्ति आपत्तिजनक भन्दै प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको प्रेस विज्ञप्ति पत्र जारी गरेको छ। सनातन धर्मले सधैँ सबैको धर्म र आस्थामाथि सम्मान गर्ने परम्परा रहेको हुँदा हिन्दु धर्मावलम्बीहरूको सहिष्णुताको...

प्रबासी नेपाली एकता समाज पानस साउदी अरबको  प्रेस विज्ञप्ति पत्र

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा हिन्दू स्वयंसेवक संघ नेपालको शाखा शनिवारदेखि प्रारम्भ भएको छ । संघका कीर्तिपुर नगर कार्यवाहक प्रकाश अधिकारी, प्राज्ञिक विद्यार्थी नेपाल परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनी,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायतको उपस्थितिमा शाखाको सुरुवात...

त्रिभुवन विश्वविद्यालयमा संघको शाखा प्रारम्भ

  नवीनसञ्चार सम्वाददाता साउदी अरब लालीगुरास होटल साउदी अरवका संचालक समाजसेवी विभिन्न संघ संस्थामा आवद्ध रहि मजदुर को हक हितमा सधैं अग्रणी रहने आदरणीय ब्याक्तित्व याम बहादुर गुरुङ ले क्यान्सर पीडित बालक आगमन लिंखाको उपचारमा सहयोगार्थ स्वरुप नेपाली रु पचास हजार आठ...

क्यान्सर  पीडित  बालक आगमन लिंखाको उपचारमा सहयोग

नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ३ पुष ।हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मान्छेभित्रको ज्ञान र ऊर्जा व्यक्त गर्न नसकेमा जीवन निरर्थक हुने बताउनुभएको छ ।बानेश्वर बहुमुखी क्याम्पसद्वारा सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्तर्गत मंगलबार आयोजित वक्तृत्वकला प्रतियोगितालाई सम्बोधन गर्नुहुँदै प्रधान...

बानेश्वर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता, चेतनाको प्रभावकारी अभिव्यक्तिमा जोड

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आइतबार राष्ट्रिय झण्डा दिवस मनाइएको छ । सो अवसरमा क्याम्पसका प्राध्यापक र विद्यार्थीले नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर क्याम्पस परिसरमा तस्बिर लिनुभएको थियो । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत...

बानेश्वर क्याम्पसमा राष्ट्रिय झण्डा दिवस मनाइयो

नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया साउदी अरबको पूर्वीय शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार ३ सय ८३ जनाको राहदानीहरू १५ डिसेम्बर २०२३ का दिन बितरण गरिएको छ । उक्त कार्य साप्ताहिक बिदाको दिन सेवाग्राहीलाई सहज हुने गरी...

दमाम स्थित नवीकृत राहदानी वितरण सेवा सम्पन्न।

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha