बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर, ६ फागुन । कीर्तिपुरमा सवारी दुर्घटना भई सख्त घाईते अवस्थामा फेला परेका पारस बस्नेतको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । । विष्णुदेवी अस्पतालनजिक बुधवार बिहान करिब ३ बजेतिर घाईते भई लडेको अवस्थामा रहेको खबर आएपछि...

कीर्तिपुरमा सवारी दुर्घटना,  घाईते पारसको ट्रमा सेन्टरमा उपचार हुँदै

🌙 मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको पावन अवसरमा हार्दिक शुभकामना 🌙 पवित्र महिना रमादानको शुभारम्भको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमादान पर्वको हार्दिक शुभकामना, बधाई तथा मंगलमय कामना व्यक्त गर्दछौँ। आत्मसंयम, त्याग, धैर्य, करुणा र...

रमादानको पावन अवसरमा शुभकामना — गैर आवासीय नेपाली संघ, साउदी अरब

– नवीनसञ्चार सम्वाददाता,काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार...

नबिल बैंकको आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु

नवीनसञ्चार सम्वाददाता, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,००० सहित सम्मानित गरेको छ ।यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकलाई...

विशिष्ट कला-साहित्य साधक सम्मानित

– नवीनसञ्चार सम्वाददाता काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको छ । छलफलको क्रममा...

सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थाबारे आयोगको छलफल

नवीनसञ्चार सम्वाददाता भक्तपुर । भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर...

डेमोस स्कुलको २५ औँ वार्षिकोत्सव सम्पन्न

सहभागी बनौँ, आफ्नो मौलिक संस्कृतिको संरक्षण गरौँ । परम्परागत कला संस्कृति तथा धार्मिक आस्थाको जगेर्ना गर्ने उद्देश्यले धादिङ्ग जिल्लास्थित गंगा जमुना गाउँपालिका वडा नं. ६ मा रहेको गुरुङ्ग गाउँ, भैंसेमा पवित्र माने पूजा तथा पाँच दिवसीय मनोरञ्जनात्मक मेला आयोजना हुन...

हार्दिक आमन्त्रण

नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि तयार गरिएको मस्यौदामाथि विस्तृत छलफल गर्न, गैरआवासीय नेपाली संघ (NRNA) र परराष्ट्र मन्त्रालय (MoFA) को संयुक्त आयोजनामा दुईदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा गैरआवासीय नेपाली संघ (NRNA)...

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि छलफल

– नवीनसञ्चार सम्वाददाता काठमाडौं । जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन, ग्लोबल युथ नेटवर्कका विभिन्न २६ देशमा च्याप्टर गठन गरिएको छ । ग्लोबल युथ नेटवर्कद्वारा भर्चुअल माध्यमद्वारा आयोजित एक कार्यक्रममा सो जानकारी दिइएको हो । नेटवर्ककका साउदी अरेबिया अध्यक्ष अरुण बेल्बासेले समारोहमा...

फाउन्डेशनको ग्लोबल युथ नेटवर्क २६ देशमा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha