१४ चैत, काठमाडौं । एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेटेर आफ्नो कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । आफ्नो यसै गौरवमय परम्परालाई निरन्तरतादिने क्रममाबैंकले वि.सं. २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ...
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन...
काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी...
-रिवाज आचार्य लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित नेपाली रेस्टुरेन्ट ‘ओभन’ ले फेरि एकपटक नेपाली समुदायको शिर उच्च बनाएको छ। विश्वप्रसिद्ध Michelin Guide मा लगातार दोस्रो वर्ष स्थान सुरक्षित गर्न सफल हुँदै यस रेस्टुरेन्टले नेपाली स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अवलम्बन गरिएका दृष्टिकोण र नीतिगत कदम स्वागतयोग्य भएको नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले जनाएको छ । विश्वका अधिकांश अर्थतन्त्रमा देखिएको क्रमिक सुधारको रणनीतिसँग...
काठमाडौं, पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो...
-नवीनसञ्चार सम्वाददाता काठमाडौं । महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन आयोजित हरक्राफ्ट मेला २०२६ बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा सम्पन्न भएको छ । मेलामा नेपाली जैविक कपडाबाट निर्मित हस्तनिर्मित गृह सजावटका सामग्री तथा दैनिक प्रयोगका वस्तुको विशेष संग्रह प्रदर्शन गरिएको थियो । एक्शनएड इन्टरनेशनल...
-नवीसञ्चार सम्वाददाता युएई । संयुक्त अरब इमिरेट्स(युएई) को बर दुबईमा नेपाली व्यवसायीको लगानीमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका पूर्व अध्यक्ष तथा एन आरआरएनए मध्यपूर्व युवा संयोजक विकास शाही र नेपाली जनसम्पर्क समिति, युएईका...
– नवीनसञ्चार सम्वाददाता,काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha