नवीनसञ्चार सम्वाददाता काठमाडौँ । त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र केन्द्रीय विभागको आयोजनामा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गतको अनुसन्धान परियोजना नेपालका सामुदायिक विद्यालयमा दिगो शिक्षाका लागि विद्यालय बगैँचा मार्फत उद्यमशिलता शीर्षकको अनुसन्धानको अन्तिम जानकारी आदानरप्रदान र उपलब्धिको समीक्षा गरिएको छ । अनुसन्धान परियोजनाको मुख्य अनुसन्धानकर्ता...
माल्टा नबिन सन्चार अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गत रहेको झापाली समाज माल्टाको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम मिति ११ जनवरी २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। मिति ७ डिसेम्बर २०२५ मा सम्पन्न चौथो अधिवेशनबाट...
दोहा कतार: स्याङ्जा सहयोग समाज कतारले स्व. गोप सुनारको लागि सहयोगार्थ संकलित रकम उनको आश्रित परिवारजन लाई हस्तान्तरण गरेको छ। अर्जुन चौपारी गाउँपालिका बडा न. १ रैते, निवासी स्व. सुनार कतारमा बिगत १५ वर्ष देखि कार्यरत थिए। स्याङ्जा सहयोग...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल अध्यापक संघ (निस्टा) को प्रथम ऐतिहासिक महाधिवेशन कीर्तिपुरमा शुक्रबार सम्पन्न भएको छ । महाधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा संघको ४१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष एकराज दाहाल,...
दोहा (कतार) — गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारले कतारको राष्ट्रिय दिवस अर्थात “नेशनल डे” का दिन एनसीसीको सिफारिसमा आईसीसी श्रमिक कल्याणकारी कोषबाट एनसीसी कतारका पूर्व सांस्कृतिक संयोजक स्यामुअल सुनुवार (श्याम) लाई उपचारको लागि एक लाख...
दोहा कतार: “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने सेवा भावानालाई आत्म साथ गर्दै, गण्डकी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूको संयुक्त आयोजना तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा, संस्थाको नवौं स्थापना दिवसको अवसरमा आयोजित बृहत् रक्तदान...
माधव अधिकारी काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा...
दोहा कतार: स्याङ्गजा सहयोग समाज कतारद्वारा अमोर बालगृह फेदीखोला-१ स्याङ्गजालाई सहयोग रकम एक लाख नेपाली रुपैया हस्तान्तरण गरेको छ ! गत मई १६ तरिका २०२५ का दिन समाजले “२० औं वार्षिकोत्सव तथा एक्काईसौं स्थापना दिवस २०२५” अनाथ तथा असहाय...
नबिन सन्चार झापा विदेशमा रहेर मातृभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै झापाली समाज साउदी अरबले झापा जिल्ला, शिवसतासी नगरपालिका–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक थान LED उपकरण हस्तान्तरण गरेको छ। विद्यालयमा आयोजित विशेष समारोहमा समाजका तर्फबाट LED उपकरण...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha