-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । बलात्कारपछि हत्या गरिएकी किशोरी इनिशा विकलाई न्याय दिन माग गर्दै कीर्तिपुरमा सोमबार प्रदर्शन गरिएको छ। शहिद स्मारक कलेजका विद्यार्थीले आयोजना गरेको प्रदर्शनमा सहभागीले ‘इनिशा विकलाई न्याय दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर,’ लगायतका नारा लगाएका थिए...
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना, पाठक पत्र आदि नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...
दोहा, कतार: मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित परोपकारी संस्था कतार च्यारिटीको सहयोगमा कतारमा बसोबास गर्ने निम्न आयस्रोत भएका नेपाली मुस्लिम परिवारहरू तथा हाल मध्यपूर्वमा विकसित परिस्थितिका कारण समस्यामा परेका नेपालीहरू लाई खाद्य सामग्री वितरण गरिएको छ।उक्त सहयोग...
-नवीनसञ्चार सम्वाददाता काठमाडौं , १३ फागुन । नेपालको सबैभन्दा ठूलो र पुरानो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्न सफल भएको छ । विश्वविद्यालयको विषयगत वरियतामा समेत उल्लेखनीय सुधार आएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा...
-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना तथा दृष्टीकोण अनुरुप त्रिवि सभावाट पारित गरिएको गण्डकी प्रदेश स्थित त्रिविको आंगिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पसलाई उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने सम्बन्धी अवधारणामा व्यापक अन्तर्क्रिया गर्ने उदेश्यले आयोजित कार्यशाला गोष्ठीले पृथ्वीनारायण...
– नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । औषधीसम्बन्धी सेवा तथा ब्यवसाय गर्दै आएको मेडिकेयर फार्मेसीले कीर्तिपुरमा आफ्नो शाखा तथा सेवा विस्तार गरेको छ । काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको मेडिकेयर फार्मेसीले आईतवारबाट कीर्तिपुरमा शाखा विस्तार गरेको जनाएको छ । एक कार्यक्रमका बच कीर्तिपुर...
-नवीनसञ्चार सम्वाददाता भक्तपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि), मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयको आयोजनामा विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागमा कार्यरत अंग्रेजी र समाजशास्त्रका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा अंग्रेजी विषयका ३५ तथा समाजशास्त्र विषयका ३२...
नवीनसञ्चार सम्वाददाता भक्तपुर । भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । हङकङमा फेब्रुअरी ५–८, २०२६ मा आयोजित ४१औँ Asia-Pacific Academy of Ophthalmology (APAO) Congress तथा ३७औँ Annual Scientific Meeting of the Hong Kong Ophthalmological Symposium “Eyes on the Future: Innovating Ophthalmology” नाराका साथ भव्य रूपमा सम्पन्न भएको...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha