आइतवार, चैत्र १, २०८२ | March 15, 2026

दोहा कतार  :सामुदायिक प्रहरी बिभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। मिति १३ सेप्टेम्बर शनिबारका दिन बिन उम्रनमा अबस्थीत सिभिल डिफेन्सको सभाहलमा कतारमा स्थापित विभिन्न संघ सस्थाहरु का प्रतिनिधिहरु को उपस्थिति रहेको ...

सामुदायिक प्रहरी बिभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सम्पन्न

यान्बु (साउदी अरब), साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास जेद्दाद्वारा आयोजित पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना तथा समस्या समाधानसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न भएको छ। नेपाली सेवा समिति–यान्बुको सहजीकरणमा सम्पन्न कार्यक्रममा महावाणिज्य दूतावासका प्रमुख पारस पण्डितले श्रमिकहरूको समस्या समाधान र...

साउदी अरबको यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न

प्रेस विज्ञप्ति २३ भदौ २०८२ जेन-जी पुस्ता द्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनमा भएको हिंसात्मक दुखद्  घट्ना प्रती गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरब दुख प्रकट गर्दछ l    भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध ‘जेन-जी’ पुस्ताको...

प्रेस विज्ञप्ति

हाफर अल बतीन (साउदी अरव ) गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए आरसीसी) साउदी अरेबियाले गत ५ सेप्टेम्बर २०२५ मा एक भव्य भेलामार्फत एनआरएनए आरसीसी हाफर अल बतीन क्षेत्रीय १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिको अध्यक्षतामा पानस...

एनआरएनए आरसीसी हाफर अल बतीनमा १३ सदस्यीय तदर्थ समिति गठन

नविन संचार, साउदी अरव साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा आयोजना हुने उक्त कार्यक्रममा...

साउदी अरबको हाफर अल बातिनमा पहिलो नेपाली भेला तथा एनआरएनए आरसीसी गठनको तयारी

दमाम (साउदी अरब), नबिन संचार गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वी क्षेत्रद्वारा साउदी अरबको दमामस्थित कतिफमा भव्य तीज विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष धनकुमार तामाङले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, रियाधका महामहिम राजदूत डा. नरेश...

साउदी अरबको दमाममा एनआरएनए पूर्वी क्षेत्रद्वारा भव्य तीज सांगीतिक कार्यक्रम सम्पन्न

जिजान (साउदी अरव )नबिन सन्चार साउदी अरबको दक्षिणी भेग जिजानमा नेपाली महावाणिज्यदूतावास, जेद्दाको घुम्ती शिविरमार्फत राहदानी नवीकरण, वितरण, सचेतना तथा समस्या निराकरण सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जिजान–अभा–खमिसको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा नियोगका श्रम सहचारी श्री...

जिजानमा राहदानी नवीकरण, वितरण तथा श्रमिक सचेतना कार्यक्रम सम्पन्न

रियाद, साउदी अरब नबिन संचार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा औपचारिक रूपमा गठन भएको छ। फेडरेसनको केन्द्रीय कार्यालयसँग परामर्श र सहमतिपछि साउदी अरबमा कार्यरत नेपाली पत्रकारहरूको भेलाबाट उक्त शाखा गठन गरिएको हो। नवगठित शाखा कार्यसमितिलाई महासंघको केन्द्रीय...

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा गठन

ताबुक (साउदी  अरव )नविन संचार साउदी अरबमा कार्यरत नेपालीहरू अब केवल श्रम र पसिनामा सीमित छैनन्। उनीहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई भविष्यको दृष्टि र दिशा निर्धारण गर्ने महत्वपूर्ण शक्ति समेत बनेको प्रमाण प्रस्तुत गरिरहेका छन्। यसै क्रममा, ताबुक क्षेत्रका नेपालीहरूले...

साउदीको ताबुक क्षेत्रबाट ठूलो संख्यामा रास्वपामा प्रवेश : परिवर्तनको लहर नयाँ उचाइमा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha