मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

गजल छल कपट गर्नेको जीत हुन्छरे पापी संसारमा।। अमृतमा बीष भर्नेको जित हुन्छरे पापी संसारमा । लाज पचाएर मागि हिड्छन सग्लै हुंदा हातखुट्टा  अर्काको भर पर्नेको जीत हुन्छरे पापी संसारमा  चलेकै हो मायामा  संसार चल्छ चलिराछ चलिरन्छ। सुन्नुस्त  दौलतमा मर्नेको जित हुन्छरे पापी संसारमा ।। भलाईको...

गजल!!

आचार्य नारद सुदामा हेरिस्वर्ग पेन्सिलभेनिया अमेरिका ०१ अभाव पर्व मुखैमा दबाब ०२ अव्यय काव्य वाटिका ज्ञातव्य ०३ अम्बिका वात्सल्य रत्न चन्द्रिका ०४ असीम स्नेहको माला स्वर्णिम ०५ अच्युत सौन्दर्य दीप्ति कौस्तुभ ०६ अरण्य वक्षमा घन अक्षम्य ०७ अभीष्ट हर्षित पुष्प उत्कृष्ट ०८ अर्पण श्रद्धाको बाग स्वजन ०९ अटल दृढ सङ्कल्प सफल १० अद्भुत प्रोज्ज्वल कान्ति सपुत ...

बाछिटा

कवि भानु ढुंगाना  क्यानाडा  जाई जुई फुलेको वन कति राम्रो खोई यहाँ मिलेको मन छैन हाम्रो ? मखमली फुलेको हुन्छ कति राम्रो सयपत्री गुणको लुक्यो मन हाम्रो! किन आज यसरी हराउँदैछ मन भाषा भेष बदलेर देखाउँदैछौँ तन। अर्को दर्जा शरणार्थी भवितालाई पारी निकै ठूला कुरा गर्ने भयौँ अहंकारी! शिशिरका...

कविता

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो...

माघे संक्रान्ति

  कवि भानु ढुंगाना बिचरा ललितपुर ! काठमाण्डौं घोडा चढ्न आउनेहरुका जुत्ता, चप्पल, कट्टु, मोजा आदि ललितपुरले लुकाई दिनुपर्छ उपत्यकाभित्र र बाहिर विचरा ललितपुरले झापाका जुत्ता चप्पल लुकाई दिनु पर्ने गुडिअर जुत्ता गनाउने मोच्चा लुकाई दिनु पर्ने स्याण्डल लुकाई दिनु पर्ने दङ् दङि गनाउने मोजा लुकाई दिनु पर्ने काठमाडौंको खच्चड चढेर आउनेहरुका इलामका...

कविता

नारदप्रसाद आचार्य ‘सुदामा’ हैरिस्वर्ग,पेन्सिल्भेनिया संयुक्त राज्य अमेरिका १ स्वर्ण प्रभात निष्कलङ्क चन्द्रमा मातृत्व भाव २ ललित-शोभा मातृ-पितृत्व काख लालित्य-आभा ३ ज्योतिको पुञ्ज लावण्यमय प्रभा प्यारो निकुञ्ज ४ पुष्प-नयानी रेशमी पहिरान आर्द्र जवानी ५ अग्निको पथ शिखरको गन्तव्य उच्चता कद ६ रम्यता स्थल जिन्दगीको आरम्भ उदया-चल ७ साहित्य काव्य तत्वज्ञानको गाग्रो अमोघ श्रव्य ८ शुभ्र गजरा नभको रङ्ग रस प्रफुल्ल धरा ९ सुकृति जन अक्षुण्णता कैङ्कर्य अव्यर्थ धन १० अस्तित्व बोध अक्षय ज्ञान ज्योति अस्मिता शोध ...

हाइकु

-नारदप्रसाद आचार्य अमेरिका         सधैँ जस्तो आज पनि “अकिञ्चन काले” हातमा कारको साँचो बोकेर घरबाट निस्कियो। जिन्दगीलाई सफल बनाउनु ऊ संग तिनवटा  सुत्र थिए।  १. आँखामा पट्टि बाध्नु (नदेख्नु) २. कानमा ठेडी ठोक्नु (नसुन्नु) र ३. मुखमा पानी...

कथा: कैङ्कर्य

-नारदप्रसाद आचार्य अमेरिका ०१) पुर्खाको            अमुल्य रत्न                            पाखाको ०२) वृष्टिमा          शौन्दर्य आभा                        सृष्टिमा...

बाछिटा

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha