म एक यात्री हुँ, बाटोको धुलोमा रमाउने, सपना बोकी हिँड्ने, पीडालाई पनि गुनाउने। कहिले घाम त कहिले छायाँ, जीवनको खेल यस्तै, हासो भित्र लुकेका आँसु मनमै चुपचाप सुकाउने। कति मोड आए बाटोमा, कति साथी छुटे बीचमै, तैपनि हिम्मत सम्हालेर अघि बढ्नै सिकाउने। गन्तव्य टाढा भए...
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना, पाठक पत्र आदि नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...
-नवीनसञ्चार सम्वाददाता काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने भएको छ । कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित “व्यथित काव्य सम्मान २०८२”बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यसैगरी संघले “व्यथित काव्य डायसपोरा सम्मान...
-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । उपत्यकाको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सहर कीर्तिपुरको पर्याय बनेको आराध्यदेव बाघभैरवको नयॉ भक्ति संगीत सार्वजनिक गरिएको छ । नेपालभाषा साहित्य एवं गीत, संगीतकार नरेनमान महर्जनको लेखन तथा निर्देशनमा फागुन २९ गते शुक्रवार कीर्तिपुरको बाघभैरव परिसरमा जय...
-नवीनसञ्चार, काठमाडौँ । संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका गायक तथा सर्जक रामकृष्ण बम मल्लको नयाँ गीत ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ। चर्चित गायक तथा सर्जक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको...
-तोमनाथ उप्रेती समाजको आकाशमा उड्छन् स्वार्थका व्यालिस्टिक मिसाइलहरू प्रत्येक घमण्ड एक लन्चर आत्म–ध्यान नहुने व्यक्ति शब्दहरू बम दृष्टि–तारा ज्वालामुखी झैँ संवादको आकाशमा आगोका फुल बगाउँछन्। विद्यालय, कार्यालय, घरसबै रङ्गीन जहाँ इगोको स्याटेलाइट घुम्छ वास्तविकता मिसाइलको निशान सहिष्णुता बायोडाटा करुणा स्ट्यान्डबाइ विश्वासको ढुङ्गा धराप नेतृत्वको नाक्की र्याडार आलोचना फुल–स्क्रिनमा अहंकारको ए.आई.ले निर्णय गर्छ मानवताको फेल पास। दर्शनको ध्वनि म्युट प्रेम...
तोमनाथ उप्रेती १. मन चञ्चल छ एकाग्र ध्यानले शान्त शब्दभन्दा ठूलो। २. इच्छा शुद्ध भयो कर्मले मार्ग देखाउँछ जीवन उज्यालो। ३. शान्ति आन्तरिक बाहिरी होइन भनी मनको अनुशासन। ४. मनको तरङ्ग शान्त इच्छा सही दिशा पायो कर्म फल खुशी। ५. ध्यान र समाधि मनको अभ्यासले मात्र आत्मा उज्यालो। ६. बाहिर खोजी गर्छौ तर शान्ति छ भित्रै मनलाई नियन्त्र। ७. इच्छा संयमित मन स्थिर, कर्म शुद्ध जीवन...
अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर द्वारा आयोजित“नारी स्रष्टा विशेष – अनलाइन रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम २०२६” (८१ औँ नियमित साहित्यिक श्रृंखला) ८ मार्च २०२६, आइतबारबेलुका ७:०० बजेदेखियस विशेष कार्यक्रममा जापानको विभिन्न स्थानमा...
नवीनसञ्चार, काठमाडौँ । सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको मुक्तकदोहारीको शुक्रबारको बसाईँमा नवीनसञ्चार अनलाइनका अमेरिका क्षेत्रीय संयोजक केशव बैरागी माइलो र सम्वाददाता नारद प्रसाद आचार्य सुदामाले सहभागिता जनाउनुभएको छ । नवीनसञ्चारकमी माइलो र आचार्यले मुक्तक दोहरीमा पालैपालो प्रेमी र प्रेमिकाको भूमिकामा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha