काठमाडौं। त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ। केन्द्रीय विभागस्थित गान्धी भवनमा आयोजित उक्त कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा दीक्षित हुन लागेका चौथो...
चैत ११ काठमाडौं । कीर्तिपुर र ललितपुरको सिमानामा रहेको वागमती नदीको नख्खु दोभानमा भोली मेला लाग्दैछ । चैत १२ गते चौला शुक्ल अष्टमि तिथिका दिन बिहान विशेष साईतको समयमा चोभारको आदिनाथ (आनन्दादि लोकेश्वर)लाई स्नान गराउने वार्षिक मेला लाग्दैछ ।...
कीर्तिपुर क्षेत्रमा धेरै संख्यामा काग मर्न थालेपछि त्यसको नमूना परिक्षणबाट बर्डफ्लू पुष्टि भएपछि कीर्तिपुरस्यिथत त्रिवि जंगलबाट ६१ वटा मृत काग ब्यवस्थापन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी क्लवको जंगल क्षेत्रमा धेरै संख्यामा कागहरु मरेको देखिएपछि पशु सेवा विभागले त्यसको...
काठमाडौँ, ११ चैत्र नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीद्वारा स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित प्रत्येक वर्ष प्रदान गरिने रु. २५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार, वर्ष २०८२ का लागि रुकुम पश्चिमका स्रष्टा...
नबिन सन्चार साउदी अरबको पश्चिमी क्षेत्र (ताबुक, मदिना, मक्का, अल बाहा, आभा–खमिस मुसैत, नजरान, जिजान तथा आसपासका शहरहरू) मा बसोबास गर्ने फाइनल एक्जिट लागिसकेका तर विभिन्न कारणले हालसम्म नेपाल फर्कन नपाएका नेपाली नागरिकहरूको विवरण संकलन कार्य सुरु गरिएको छ। सम्बन्धित निकायमार्फत...
काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन्...
चैत २० नजिकिंदा कीर्तिपुरमा सहीद दिवस भब्यरुपमा मनाउने तयारी सुरु भएको बताईएको छ । वि. सं. ०४६ सालको जनआन्दोलनमा सहादत चार वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा कीर्तिपुरमा ०४७ सालदेखि हरेक वर्ष चैत...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य...
लिस्बन, पोर्चुगल — वैध र स्थायी बसोबासको सपना लिएर पोर्चुगल पुगेका हजारौँ नेपाली नागरिक अहिले गम्भीर कानुनी तथा प्रशासनिक संकटमा परेका छन्। पोर्चुगलको आप्रवासन निकाय Agency for Integration, Migration and Asylum (AIMA) ले गरेको जाँचका क्रममा नेपालीहरूले पेश गरेका...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha